Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
शिक्षा तथा संस्कृति मन्त्रालय

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र,रौतहट

राजपुर ,रौतहट, नेपाल

मधेश प्रदेश सरकार

शिक्षा तथा संस्कृति मन्त्रालय

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र,रौतहट

राजपुर ,रौतहट, नेपाल

उद्देश्य , दृष्टिकोण र लक्ष्यहरु 2078-09-07

उद्देश्यहरु

 

  • स्वदेश तथा विदेशको  श्रम बजारमा माग भईरहेका बिभिन्न सीपमूलक तालिमका बिषयहरु पहिचान गर्ने ।
  • बिभिन्न सिपमूलक तालिम कार्यक्रमहरुको पाठ्यक्रमहरु तयार गर्ने ।
  • तालिम केन्द्रमा उपलब्ध भौतिक पुर्वाधार, प्रयोगशाला एवं जनशक्तीको अधिकतम सदुपयोग गर्दै छनौट भएका प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गर्ने ।
  • स्थानिय तह, निकाय, गै.स.स. हरु संगको सहकार्यमा बिभिन्न तालिम कार्यक्रमहरु कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरुमा सन्चालन गर्ने ।
  • नेपालमा कार्यरत विदेशी श्रमिकलाई सीपयुक्त नेपाली श्रमिकबाट क्रमश: प्रतिस्थापन गर्दै जाने ।
  • बिभिन्न सरकारी निकायहरुका तालिम कार्यक्रमहरु प्रभावकारी रुपमा सन्चालन गर्न सम्बन्धित निकायको माग अनुरुप तालिम ब्यवस्थापन गर्ने ।

दृष्टिकोण

राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुपका दक्ष एवं मध्यम स्तरका सीपयुक्त जनशक्ति उत्पादन गर्ने तथा बेरोजगार युवा जनशक्तिलाई व्यावसायिक सीप प्रदान गरी उद्यमशील बन्न प्रेरित गर्दै देशको बेरोजगारी र गरिबी घटाउन प्रयत्नशील हुने ।

 

लक्ष्य

श्रम बजारको आवश्यक्ता अनुसारका रोजगार र स्वरोजगारमुलक सीप एवं उद्यमशिलता सम्बन्धि तालिमका बिषयहरु पहिचान गरी पाठ्यक्रमहरु तयार गर्ने र युवा जनशक्तीलाई बिभिन्न तालिम प्रदान गरी निश्चित अवधीमा विभिन्न सीपयुक्त जनशक्ती तयार गर्ने । 


पछिल्लो अपडेट गरिएको : 2081-01-05 10:08:58
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers