राजपुर ,रौतहट, नेपाल
राजपुर ,रौतहट, नेपाल
2078-09-07
2078-09-07
राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुपका दक्ष एवं मध्यम स्तरका सीपयुक्त जनशक्ति उत्पादन गर्ने तथा बेरोजगार युवा जनशक्तिलाई व्यावसायिक सीप प्रदान गरी उद्यमशील बन्न प्रेरित गर्दै देशको बेरोजगारी र गरिबी घटाउन प्रयत्नशील हुने ।
श्रम बजारको आवश्यक्ता अनुसारका रोजगार र स्वरोजगारमुलक सीप एवं उद्यमशिलता सम्बन्धि तालिमका बिषयहरु पहिचान गरी पाठ्यक्रमहरु तयार गर्ने र युवा जनशक्तीलाई बिभिन्न तालिम प्रदान गरी निश्चित अवधीमा विभिन्न सीपयुक्त जनशक्ती तयार गर्ने ।
Developed By : ProActive Developers